ネパール人留学生が休業手当を獲得!コロナ禍でシフト削減で困る留学生のみなさん、あきらめないで! नेपाली विद्यार्थीले कोरोना बिदा भत्ता प्राप्त! कोरोनाले गर्दा कामको सिफ्ट कम भएका विद्यार्थीहरु हार नमान्नुहोस्।

活動報告

私たち仙台けやきユニオンは、新型コロナウィルスの感染拡大以降、多くの外国人留学生の労働相談を受けてきました。その中で、会社に休業手当を請求したい外国人留学生がユニオンに加入し、交渉ました。その結果、休業手当を獲得する形で解決しました!事例を紹介します。
हामी सेन्दाई केयाकी युनियनले कोरोना कहरपछि धेरै विदेशी विद्यार्थीहरुलाई श्रमको बारेमा परामर्श दिदैं आइरहेका छौं। त्यस्ता परामर्स मध्य, कम्पनीमा कोरोना बिदा भत्ताको लागि दाबी गर्न चाहने विदेशी विद्यार्थीहरु पनि युनियनमा सामेल भई बार्तालाप गर्यौ र त्यसको परिणाम, बिदा भत्ता पाउन सफल भयौं। केही उदाहरण राख्न चाहन्छु।

〇新型コロナウィルスの影響でシフトが減少。最終的にはゼロになった कोरोना भाईरसले गर्दा कामको सिफ्ट घट्यो। अन्तमा सिफ्ट जिरोमा झर्यो।

当事者は、ネパール人の留学生Aさんです。専門学校に通っています。2019年のころから、派遣会社を通じて工場でアルバイトをしていました。新型コロナウィルスの感染拡大が始まった当初はまだ仕事はありましたが、2020年10月ごろよりシフトが減少しはじめ、2020年12月には一切仕事がなくなってしまいました。契約は2021年3月まで残っていましたが、ほかの職場も紹介されず、Aさんは生活が困窮してしまいました。ほかのアルバイトも探してみましたが、なかなか見つかりません。食費にも事欠き、フードバンク(フードバンク仙台)を利用するなどして耐え忍んでいました。
यहाँ नेपाली बिदेशी विद्यार्थीको A भन्ने ब्यक्ति हुनुहुन्छ। व्यवसायिक विद्यालय (सेन्मोन् गाक्कोऊ) मा पढ्दै हुनुहुन्छ। सन् २०१९ जतिबाट एजेन्सी मार्फत् कारखानामा पार्टटाइम काम गर्दै हुनुहुन्थ्यो। कोरोना कहर सुरुको अवस्थामा अझै काम भने चलिरहेको थियो। तर सन् २०२०साल १० को महिना बाट कामको सिफ्टमा कमी आउन थाल्यो। कम्पनीसँगको काम सम्झौता सन् २०२१ साल ३ को महिनासम्म भएपनि अर्को काममा नलगाईदिएकोले उक्त व्यक्तिको जीवनयापन कष्टकर हुँदै गइरहेको थियो। अरु पार्टटाईम काम खोजी गरेपनि पाउन सकिरहेको थिएन। खानेकुराको अभाव भई फुड ब्याङ्क (फुड ब्याङ्क सेन्दाई) को प्रयाेग गर्ने जस्ता कुरा गर्दै जसोतसो जीवनयापन गर्दैहुनुहुन्थ्यो।

〇「休業手当を請求できる」と知り、ユニオンでの交渉を決める [कोरोना बिदा भत्ता दाबी गर्न वा लिन सकिन्छ ] भन्ने कुरा थाहपाई, युनियनबाट वार्तालाप गर्ने निर्णय गरियो।

Aさんは、フードバンクの相談員から、仕事の問題で困窮しているのであれば、労働問題に取り組む団体に相談するとよいと紹介され、仙台けやきユニオンに相談に訪れました。そのさい、会社に休業手当を請求できることを知り、ユニオンに加入して会社と交渉することを決めました。Aさんは日本語が得意ではありませんでしたが、友人に通訳をしてもらったり、「やさしい日本語」での解説をうけるなかで、自分が権利行使ができることを知り、一人ではなく、ユニオンという仲間と一緒に交渉できることを含めて考えた結果、闘うことを選びました。そして、会社に団体交渉を申し入れました。
A भन्ने व्यक्तिले, फूड ब्यांकको सल्लाहकारबाट, कामको समस्याले गर्दा गरिबी भोग्नु परिरहेको भए श्रम समस्याबारे काम गर्ने समूहसँग सल्लाह लिन सुझाव पाई, सेन्दाई केयाकि युनियनसँग सल्लाह लिन आउनुभयो। त्यसबेला कम्पनीसँग बिदा भत्ता दाबी गर्न सकिने कुरा थाहपाई, युनियनमा सामेल भई कम्पनीसँग बार्तालाप गर्ने निर्णय लिइयो। उक्त व्यक्ति जापानी भाषामा त्यति पोक्त नभएपनि साथीलाई अनुवाद गर्न लगाउने गर्दै सरल जापानी भाषामा समस्याको बारेमा बुझ्दैजाँदा आफ्नो हक अधिकारको प्रयोग गर्न सकिन्छ भन्ने कुरा थाहा पाउनुभयो। त्यसपछि युनियन र साथीहरुसँग मिलेर वार्तालाप गरी समस्या समाधान गर्न सकिने कुराहरुको छलफलको परिणाम, लड्ने बाटो चुनियो। त्यसपछि कम्पनीलाई समूहगत वार्तालापको निम्ति निवेदन दिईयो।

〇はじめての団体交渉。会社は組合の要求を前向きに検討中 पहिलोपटकको समूहगत छलफल। कम्पनीले समूहको मागलाई सकारात्मक रूपमा समीक्षा/विचार गर्यो।

Aさんは、ユニオンの仲間とともに、初めての団体交渉を行いました。会社は、法的に適切に対応しているといい、また12月以降はAさんに退職を促し、Aさんは退職を納得したんだと主張しました。しかし、Aさんは退職に同意した覚えはなく、その旨を団体交渉の場でもはっきりと伝え、12月以降の休業手当をもとめました。また、会社はすでに一部、休業手当を支払っていましたが、それは労働基準法上の6割でしかなかったため、ユニオンは民法536条2項に基づき、1日の給料の全額を求めるなど、その他休業手当の未払い分も請求しました。今回の話し合いの結果としては、会社は、ユニオンの要求を前向きに検討するということになりました。
A भन्ने व्यक्तिले, युनियन र साथीभाइसँग मिलेर पहिलोचोटी समूहगत छलफल गर्नुभयो। कम्पनीले नियम कानून अनुसारनै काम गर्दै आएको बताई, १२ को महिना पछि उक्त व्यक्तिलाई काम छोड्न दबाब दिएको र उक्त व्यक्तिले पनि कम्पनीको दबाबमा सहमति जनाएको दाबी गर्यो। तर, निज व्यक्तिलाई भने कम्पनी छाड्ने सहमति गरेको कुरा याद नभएको र उक्त कुरा कम्पनीसँगको छलफलमा प्रष्टसँग राखी, १२ को महिना पछिको बिदा भत्ताको दाबी गरियो। कम्पनीले पहिलेनै आंशिक रूपमा बिदा भत्ता उपलब्ध गराइसकेको थियो तर त्यो श्रम मापदण्ड कानून अनुसारको ६० प्रतिशत मात्र भएकोले, युनियनबाट नागरिक कानूनको दफा ५३६ उपदफा २ बमोजिम १ दिनको ज्याला तलब पूर्ण रकम भुक्तानीको माग गरी, भुक्तानी हुन बाँकी अन्य बिदा भत्ता पनि दाबी गर्यो। कम्पनीले युनियनको दाबीलाई सकारात्मक ढङ्गले लिनु नै यो बार्तालापको परिणाम हुन गयो।।

〇話し合いの結果、休業手当を獲得! वार्तालापको परिणाम, बिदा भत्ता पाउन सफल!

3月の末に団体交渉をした結果、会社は休業手当を支払うと回答してきました。休業手当が未払いの期間は3か月は続いていたため、今回取り戻せた額は数十万円になっています。組合員の留学生は、これまでの生活困窮のせいで、学費や家賃を滞納していましたが、今回の解決により、解消していけるようになりました。
३ को महिनाको अन्तिममा समूहगत छलफल गरेको परिणाम, कम्पनीबाट बिदा भत्ता भुक्तानी गर्ने कुराको जवाफ आयो। भुक्तानी हुनबाँकी बिदा भत्ताकाे अवधि ३ महिना सम्म लम्भिएकोले गर्दा यस पटक प्राप्त भएको भुक्तानी रकम लाख भन्दा माथि भयो। समूहमा सामेल विदेशी विद्यार्थीले यतिसम्म जीवनयापनमा समस्या या गरिबी भोग्नु पारेको कारणले, विद्यालय शुल्क वा घर भाडा तिर्न नसकिरहेको अवस्थामा, यस पटकको कामकारबाहीले गर्दा उक्त समस्याहरु समाधान हुन गयो।

〇外国人留学生・外国人労働者も権利を主張できる!ぜひユニオンに相談してください! विदेशी विद्यार्थी र विदेशी कामदारले पानी आफ्नो हक अधिकारको दाबी गर्न सक्छ। युनियनसँग अवश्य सल्लाह लिनुहोस्।

新型コロナウィルスの感染拡大の影響で、シフトが減少したり、仕事を解雇されてしまう外国人労働者たちは数多く存在します。これらの被害の結果、多くの外国人が生活困窮に陥っています。しかし、「新型コロナだから」とあきらめる必要はありません。会社に休業手当を請求したり、解雇の撤回を求める権利があります。会社の方が、違法な対応をしていることが多いのです。ユニオンは、皆さんの権利の行使を支援します。一緒に権利を行使し、生活を守りませんか?相談は無料です。できる限り、相談に訪れる外国人の母国語での対応(通訳をつけるなど)もしています。ぜひ一度、ご相談ください。これを見られた日本人の方で、周囲の外国人の方が困っていれば、ぜひ当ユニオンをご紹介ください。
कोरोना संक्रमणको प्रभावले, सिफ्ट कम हुँदै जानु, काम बाट बर्खास्त हुनुजस्ता समस्या भोग्ने धेरै बिदेशी कामदारहरु हुनुहुन्छ। यस्ता समस्याहरूको प्रतिफल, धेरैजना गरिबीबाट पीडित हुनुहुन्छ। तर, 「कोरोनाले गर्दा」भन्दै हिम्मत हार्न आवश्यक छैन। कम्पनीलाई बिदा भत्ता दाबी गर्ने या काम को बर्खास्त फिर्ता लिन दबाब दिने अधिकार छ। कम्पनीको तर्फबाट कानुनविपरीतका कामहरू धेरै हुने गर्छन्। युनियनले, तपाईहरुको अधिकारको पक्षमा साथ दिन्छ। सँगै मिलेर अधिकारको लागी लडेर जीवनयापनको सुरक्षा गरौं। सल्लाह नितान्त निःशुल्क हुनेछ। सकेसम्म सल्लाहको लागि पाल्नुहुने महानुभावहरूसँग दोभासे राखेर आफ्नै मातृभाषामा नै सेवा दिईरहेका छौ। एकपटक अवस्य सल्लाहको लागी पाल्नुहोस्। यो हेर्नु भएका जापानी महानुभावहरुले वरिपरी समस्यामा परेका बिदेशीहरु छन् भने कृपया हामी युनियनलाई परिचय गराइदिन अनुरोध गर्दछौ।

〇法律の話。休業手当は請求できる कानुनी कुरा। विदा भत्ता दाबी गर्न सकिन्छ।

労働基準法26条 श्रम मापदण्ड कानून दफा २६

『使用者の責に帰すべき事由による休業の場合においては、使用者は、休業期間中当該労働者に、その平均賃金の百分の六十以上の手当を支払わなければならない』
「राेजकारदाताको पक्षमा निहित कारणले गर्दा काम बिदा बस्नु पर्ने अवस्था आए, रोजकारदाताले बिदाको अवधिमा निज कामदारलाई औसत ज्यालाको ६० प्रतिशतभन्दा बढी भत्ता उपलब्ध गराउनु पर्नेछ」

民法536条2項 नागरिक कानून दफा ५३६ उपदफा २

「債権者の責めに帰すべき事由によって債務を履行することができなくなったときは、債権者は、反対給付の履行を拒むことができない。」
「कूनै कारणबस लेन्दारले दायीत्व पूरा गर्न नसकेको अवस्थामा लेन्दारले भुक्तानि नकार्न पाउने छैन। 」

新型コロナの感染拡大を理由とした休業は、多くの場合、「使用者の責めに帰すべき理由」となります。シフト制などの非正規雇用労働者も対象です(「非正規に広がる「補償なき休業」 「シフト制」や「登録型派遣」でも休業補償の義務」
कोरोनाको संक्रमणकाललाई कारण बनाईएका बिदाहरु धेरैजसो「राेजकारदाताको पक्षमा निहित हुने कारण」मा पर्नेहुन्छ। सिफ्टमा आधारित काम प्रणाली जस्ता गैरनियमित कामदार पनि लक्छित ब्यक्तिहरु भित्र पर्दछन्। (「गैरनियमितमा पाइने 「क्षतिपुर्ति बिनाका विदा」「सिफ्ट प्रणाली」वा「म्यानपावर एजेन्सी」हरुमा पनि बिदा क्षतिपुर्तिको अथवा भत्ता प्रदान गर्ने दायित्व हुन्छ।

 

**********************************
当ユニオンへのご相談やお問い合わせは、下記の連絡先までどうぞ
TEL:022-796-3894(平日17時~21時 土日祝13時~17時 水曜日定休)

MAIL:sendai@sendai-keyaki-u.com

HP: https://sendai-keyaki-u.com/

twitter:https://twitter.com/sendaikeyaki_u

facebook:https://ja-jp.facebook.com/sendaikeyakiunion/

**********************************

コメント

タイトルとURLをコピーしました